अर्थ

सरकारले दीर्घरोगीलाई मासिक ५ हजार भत्ता दिने

काठमाडौँ । एमाले नारावाजी र अवरोधका बाबजुद शेरबहादुर देउवा नेतृत्वको सरकारले क्यान्सर एवम् मिर्गौला र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ ।

संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *