अर्थ

तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपीओ यसैसाता बाँडफाँड हुने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओको बाँडफाँड आगामी शुक्रबार हुने भएको छ ।

एनआइविएल क्यापिटलका अनुसार कम्पनीको आइपीओको प्री–अलोटमेन्ट भने मंगलबार सम्पन्न भएको छ । आईपीओ बाँडफाँड भदौ २५ गते, शुक्रबार गर्ने क्यापिटलले जनाएको छ ।

सर्वसाधारणहरुका पावर कम्पनीले ७ लाख ४४ हजार कित्ता छुट्याएको भएपनि ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *