काठमाडौं । मंगलबार सुनको मूल्य तीन सयले बढेको छ । सोमबार प्रतितोला ७८ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तीन सयले बढेर ७८ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ७८ हजारमा कारोबार भइरहेको छ । यस्तै, चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १५ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सम्बन्धित समाचार
२८ बैशाख १२:१७
२९ बैशाख १८:०१
२६ बैशाख १६:५३
२८ बैशाख १७:००
३० बैशाख १२:२१
३१ बैशाख १३:२८
३० बैशाख १४:०२




