राजनीति

समाजवादी मोर्चाको बैठक जारी

काठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो समसामयिक राजनीति विषयवस्तु र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *