राजनीति

राप्रपाको खबरदारी सभा आज जनकपुरमा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ ।पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो ।

जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ ।पुर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *