राजनीति

भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध संयुक्त प्रदर्शन

काठमाडौं । नेपाल समाजवादी युवा संघ लगायतका संगठनहरुले भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध प्रदर्शन गरेका छन् ।

शुक्रवार काठमाडौंको माईतीघरमा योङ कम्युनिष्ट लिग नेपाल, युवा संघ नेपाल, युवा संगठन नेपाल र नेपाल समाजवादी युवा संघ लगायतका संगठनहरुले ब्यानरसहित बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सुशासन कार्यान्वयन गर्, मिटरब्याजी समस्या तुरुन्त समाधान गर, नेकपा र राज्यबीच भएको ३ बुँदे सहमति कार्यान्वयन गर लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *