काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको हो ।
बैठकले मंसिर १७ गतेबाट हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गर्ने सम्भावना रहेको छ ।