काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलामा पार्टीले गरेको कारवाहीको कुनै पनि अर्थ नरहेको उल्लेख गरेका छन । हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलापछि एक प्रेस विज्ञप्ति जारी गरेर विप्लवले गरेको कारवाही खारेज गर्दै आफ्ना सम्पूर्ण गल्तीहरु सच्याउन उनलाई आग्रह गरेका छन् ।
हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले पार्टी निर्माणमा लाग्न केन्द्रीय समिति, जनवर्गीय संगठन, सहिद, वेपत्ता परिवार, घाइते तथा अपाङ्ग र राजबन्दी सबैलाई वज्ञप्तीमार्फत आग्रह समेत गरेको छ ।
अन्य विषय विज्ञप्तीमा रामेसंग हेर्नुहोस :
‘





