काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज (बुधबार) अपराह्न ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ ।




