देश

आज साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । सरकारले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय स्रोतले संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्ने गरी बोलाइएको जनाएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *