खेलकुद

नेपालको १५० रन पूरा,खेलमा थोरै मज्जा, थोरै खल्लो

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १५० रन पूरा गरेको छ ।

नेपालले ३४ ओभरमा ६ विकेट गुमाएर १५१ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ८ रनमा खेल्दैछन् ।

नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *