देश

संसदीय १२ समिति सभापतिमा उम्मेदवारी दर्ता, रास्वपाले ११ समितिमा दाबी

काठमाडौं । संघीय संसदका १२ वटा समिति सभापतिमा प्रस्तावित उम्मेदबारहरुले मनोनयन दर्ता गराएका छन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ११ वटा समितिमा उम्मेदवारी दिएको छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेसका भरत खड्काले लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

कुन समितिमा को ?
१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा-रास्वपा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी-रास्वपा
३) पूर्वाधार विकास समिति– आशिष गजुरेल-रास्वपा
४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी-रास्वपा

५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल -रास्वपा

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन-रास्वपा

७) सार्वजनिक लेखा समिति– भरत खड्का -नेपाली कांग्रेस

८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ-रास्वपा

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी-रास्वपा

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की-रास्वपा

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास-रास्वपा

१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी-रास्वपा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *