राजनीति

जनप्रतिनिधिलाई नेकपा एसको १६ बुँदे निर्देशन (पत्रसहित)

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले आफ्ना जनप्रतिनिधिलाई १६ बुँदे निर्देशन जारी गरेको छ ।
राजधानीमा दुई दिनसम्म जारी स्थानीय जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम दिँदै समाजवादीले निर्देशन जारी गरेको हो ।

निर्देशनमा सादा जीवन, उच्च विचारका साथ जीवन बिताउँदै जनपक्षीय शैली अपनाउन भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता जस्तो जनविरोधी रोगहरूलाई समाप्त पार्न, आ-आफ्नो कार्यक्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन लगायतका प्रतिबद्धता जनाइएको छ ।
हेर्नुस् प्रतिवद्धता पत्र

[pdfjs-viewer attachment_id=249489 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/samajbadi-janapratinidhi.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/samajbadi-janapratinidhi.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *