रिबन

पाच दलको संयुक्त सभा तय,सात प्रदेशमा ६ नेताले सम्वाेधन गर्ने

काठमाण्डौं । सत्ता गठवन्धनमा रहेका राजनीतिक दलहरुविच संयुक्त सभा गर्ने सहमति भएको छ । गठवन्धनको आज वसेको वैठकले संयुक्त सभाको तालिका सार्वजनिक गरेको हो ।

स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा वनेको समितिको आज वसेको वैठकले सात वटै प्रदेशमा सभा गर्ने तालिका वनाएको छ । यो तालिका अनुसार सात वटै प्रदेशमा पाच दलका प्रमुख नेता र गठवन्धनका संयोजक समेत गरि कुल ६ जना नेताहरुले सम्वोधन गर्नेछन । सम्वोधनको लागि तयार पारिएको तालिका यस प्रकारको रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *