रिबन

रेणु नै चाहिन्छ भनेको छैन,जुन महानगरपालिका भए पनि हुन्छ-प्रचण्ड

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका नै आफुहरुले गठवन्धनमा नमागेको वताएका छन । उनले भ्रम पार्न खोजिएको भन्दै आफुहरुले भरतपुर र रेणु दाहाल नै हुनुपर्छ भनेर नमागेको वताएका छन । उनले भने–विराटनगर,काठमाण्डौं वा पोखरा जहा भएपनि हुन्छ । उनले सकभर गठवन्धन गर्ने,यो नभए जस–जसको विचमा सहमति हुन्छ उसैसंग मिलेर जाने वताए । उनले भने–कसैसंग नमिले एक्लै लडछौं । अध्यक्ष दाहालले गठवन्धनमा महानगरपालिका प्रमुख दलमा भाग लगाउने कोशिश भइरहेको वताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *