रिबन

कम्प्युटर पार्टी कसकाे हाे ? यसले पनि आन्दाेलन गर्ने !

काठमाण्डाैं । नेपालमा अनेकथरि राजनीतिक दल छन।तिन दर्जन भन्दा बढी विचार धाराकाे त कम्युनिष्ट पार्टी नै छन।सुकुम्वासी देखि हुकुमवासीसम्मका प्रतिनिधि भन्दै दल खुलेका छन तर अनाैठाे कम्प्युटर पार्टी पनि रहेछ । तर याे दल कसकाे हाे ? के साच्चै नेपालमा यस्ताे पार्टी पनि छ ?

नपत्याए ध्यान दिएर हेर्नुस-नेपालमा कम्प्युटर पार्टी एउटा हाेइन,पाच रहेछन। र,यी पार्टीकाे नेता पनि चानचुने हाेइन,माेहन वैध देखि कम्युनिष्टका माउ माेहनविक्रम सिह समेत रहेका छन।

संसदबाट एमसिसि पास गरेकाे र यसमा सदन विराेधकाे नाउमा एमसिसि पास गर्न एमालेले सघाउ पुरयाएकाे भनदै यसकाे विराेधमा चैत ६ गते जनविराेध गर्ने यी पार्टीकाे निर्णय छ।उनीहरूले जनप्रदर्शन देखि वल प्रयाेग सम्मकाे नीति लिएका छन।तर,क्रान्तिकारी कम्युनिष्टहरू अचानक कम्प्युटर पार्टी भने लेखाइकाे गल्तीले हुन पुगेका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *