रिबन

सर्वदलिय वैठकमा एमाले नजाने

काठमाण्डाैं।प्रधानमन्त्री शेरवहादुर देउवाले डाकेकाे सर्वदलिय वैठकमा नेकपा एमाले नजाने भएकाे छ।

प्रधानमन्त्री देउवाले आइतवार सर्वदलिय वैठक डाकेका छन।एमसिसिकाे वारेमा छलफल गर्न उनले याे वैठक डाकेका हुन।प्रधानमन्त्री देउवाले डाकेकाे वैठकमा माधव नेपालकाे दल नेकपा एकिकृत समाजवादी पनि सहभागी हुने भएपछि एमालेले यस वैठकमा नजाने निर्णय गरेकाे हाे।याे वैठकमा जादा माधव नेपालकाे दललाइ स्विकार गरेकाे अर्थ लाग्ने भन्दै एमालेले वैठकमा नजाने निर्णय गरेकाे हेा।

संसदकाे सवैभन्दा ठुलाे दल नेकपा एमाले नै सर्वदलिय वैठकमा नजाने भएपछि एमसिसिकाे वारेमा ठाेस निर्णय हुने सम्भावना निकै कम मात्र देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *