रिबन

मीनेन्द्र रिजालले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं।कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन्।

रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीना पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्।

उनले प्रधानमन्त्रीलाई सिंहदरबारमा गएर राजीनामा पत्र बुझाएका हुन्।

कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिएका हुन्।

महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *