राजनीति

रक्तचाप बढेपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। शनिवार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ। रक्तचाप बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शनिवार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *