रिबन

मन्त्री चयन गर्न छलफलमा कांग्रेस नेता

काठमाडौं । नपाली कांग्रेसका पदाधिकारी सहितका नेताहरु मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन छलफलमा बसेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा कांग्रेस नेताहरु मन्त्रीको नाम टुंगो लगाउन छलफलमा बसेका हुन् ।

सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो । जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *