रिबन

जापानबाट ८ लाख डाेज खाेप शनिवार आउने

काठमाण्डाैं। जापान सरकारले ८ लाख खाेप शनिवार दिने भएकाे छ। वुधवार जापानी दुतावासले वक्तब्य जारी गरेर यसवारेमा जानकारी दिएकाे हाे ।

जापानले नेपाललाइ १६ लाख डाेज खाेप दिने भनेर शेरवहादुर देउवा प्रधानमन्त्री भएकै दिन घाेषणा गरेकाे थियाे।घाेषणाकाे करिव आधा खाेप शनिवार र आइतवार गरेर नेपाल पठाउन लागिएकाे हाे।

जापानले नेपाललाइ अष्ट्राजेनिकाकाे खाेप दिन लागेकाे हाे ।

काेभिडले नेपालाइ असर गरिरहेकाे बेलामा अहिलेसम्म माैन वसेकाे जापानले देउवा प्रधानमन्त्री हुने वित्तिकै खाेप दिने घाेषणा गरेकाे थियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *