मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक स्थगित, बैठक ३० गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेसले चैत ३० गते सोमबार दिनको २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।

चैत्र २७ गते शुक्रवार वस्ने भनिएको बैठक आन्तरिक व्यवस्थापनका लगि दुई दिनपछि सारेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *