मुख्य समाचार

कामचलाउ सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी

काठमाडौं । चुनाव घोषणा गरेर कामचलाउ अवस्थामा पुगेको सरकारले अध्यादेश ल्याएको छ । मान्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलपा आयोग(तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन ।
नेकपा दुई चिरामा विभाजित भएपछि प्रचण्ड पक्षीय पूर्व लडाकुसंग परामर्शमा रहेका ओलीले अध्यादेश जारी गरेपछि नेकपाको समिकरणमा हलचल आउने अनुमान हुन थालेको छ । यो अध्यादेश प्रचण्डलाई एक्ल्याउने रणनीति अन्तर्गत ल्याइएको दाहाल नेपाल समुहका नेता कार्यकर्ताको बुझाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *