राजनीति

न्युयोर्कमा प्रधानमन्त्री प्रचण्डलाई परराष्ट्रमन्त्रीको स्वागत

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरेका छन्।

आइतबार न्युयोर्क पुगेका प्रधानमन्त्रीसहितको टोलीलाई परराष्ट्रमन्त्री साउदले स्वागत गरेका हुन्।
महासभाको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री साउद गत भदौ २६ गते नै न्युयोर्क पुगेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *