राजनीति

राष्ट्रियसभा बैठक आज बस्दै , सम्भावित कार्यसूचीमा के छ ?

काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । १३औँ अधिवेशन बैठक पराह्न १ः०० बजेका लागि बोलाइएको हो ।

सो बैठकमा सभामा डा .बेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आ-आफ्नो धारणा राख्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *