राजनीति

काठमाडौं महानगरको ११ नम्बर वडामा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडा नम्बर ११ मा कांग्रेसका हिरालाल तण्डुकार १५५५ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका योगेन्द्रमान श्रेष्ठले ९४६ मत पाएका छन् ।

वडा नम्बर ११ बाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा बढी १०९६ मत पाए भने कांग्रेसकी सिर्जना सिंहले ९८२ र एमालेका केशव स्थापितले ६४८ मत पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *