राजनीति

काठमाडौंको मेयरका लागि एमालेका ५ जना नेता सिफारिस

काठमाडौं । नेकपा एमालेको काठमाडौं महानगर कमिटिले काठमाडौंको मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँच जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । अहिलेका मेयर विद्यासुन्दर शाक्यसहित पूर्वमेयर केशव स्थापित, नेता निर्मल देउला, नेतृ इन्दिरा पन्त र पूर्वराज्यमन्त्री रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *