काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले देशभर स्थानीय तहको निर्वाचन लड्ने भएको छ ।
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगमा ७७ जिल्ला कार्य समितिहरूको विवरण पेश गरेको हो ।
विवरण पेश गर्न पार्टीका तर्फबाट महामन्त्री सुशील श्रेष्ठ लगाएतका नेताहरु आयोग गएका थिए ।




