जनकपुर । प्रदेश सरकारको नाम र राजधानी टुंगो लागेको खुसीयालीमा आज विदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो ।
मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मनाउने गरिएको छ ।




