राजनीति

एमाले अध्यक्ष ओलीका पक्षमा चितवनमा नारावाजी

चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओली बन्दसत्रस्थल पुगेका छन् ।

अध्यक्ष ओली बन्दसत्र स्थालमा पुग्दा उनी पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

ओलीका पक्षमा नारावाजी लगाउनेहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’, ‘केपी बा, वी लभ यु’ ‘केपी बा जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

आइतबार बिहान १० बजे बन्दसत्र शुरु हुने भनिएको थियो तर झण्डै १२ घण्टापछि मात्रै बन्दसत्र शुरु हुन लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *