मुख्य समाचार

परराष्ट्रमन्त्री खड्कासँग चिनिया राजदुतको भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री नारायण खड्काुँग भेटवार्ता गरेकी छन् । राजदूत यान्छीले परराष्ट्र मन्त्रीलाई भेटेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार उनीहरूले नेपाल र चीनबीचका विभिन्न मुद्दामा छलफल भएको छ । उनीहरूबीच कोरोनाविरुद्धको खोपका बारेमा समेत छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि आजै नेपालका लागि अमेरिकी राजदुतले समेत परराष्ट्रमन्त्री खड्कासँग भेतवार्ता गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *