राजनीति

चुनावसम्म गठबन्धन कायमै राख्न नेकपा एकिृकत समाजवादीको जोड

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमा आगामी चुनावसम्म अहिलेको गठबन्धनलाई कायमै राख्नुपर्नेै उल्लेख गरिएको हो ।

प्रतिनिधिसभालाई पुर्ण कार्यकाल चलाउन समेत गठबन्धनको लामो सहकार्य आवश्यक रहेको नेकपा एकिकृत समाजवादी पार्टीको तर्क छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *