देश

रास्वपा केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक जारी छ ।

पार्टी मुख्यालय घण्टीघरमा अहिले बैठक बसिरहेको हो । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ ।

बैठकमा भोटेकोशी बाढीबाट उत्पन्न विपद्, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनालगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *