राजनीति

जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालय पुगे ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओली पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

जेनजी आन्दोलनपछि उनी पहिलो पटक पार्टी केन्द्रीय कार्यालय पुगेका हुन् ।

उनी पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *