देश

त्रिपक्षीय शक्ति केन्द्र सिंहदरबारमा जुट्यो: ओली, देउवा र प्रचण्डबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल जारी

काठमाडौं। प्रमुख तीन दलका शिर्ष नेताहरूको बैठक सुरू भएको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा उक्त बैठक सुरू भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीका संक्रमणकालिन न्याय सल्लाहकार अग्नीप्रसाद खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृह मन्त्री रमेश लेखक तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव बर्षमान पुन र नेता खिमलाल देवकोटा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *