राजनीति

राज्य ब्यवस्था समिति बैठकमा निजामति बिधेयकलाई अन्तिम रूप दिइदै

काठमाडौं। संघीय संसद अन्तर्गत एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः०० बजे बोलाइएको छ। जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *