राजनीति

प्रचण्ड र भाजपा नेता कोश्यारीबीच भेटवार्ता

काठमाडौं। भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् ।

आज प्रचण्ड निवासमै पुगेर कोश्यारीले प्रचण्डसँग भेट गरेका हुन् ।उनीहरूबीच दुई देशबीचको सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *