काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।
टीकापुर घटना बारे सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको बुझिएको छ ।




