राजनीति

रास्वपा नेतृ राई एमालेमा प्रवेश

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

 

नेकपा एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *