राजनीति

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं। मन्त्री परिषदको बैठक बस्दैँछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।

बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *