राजनीति

राष्ट्रियसभा बैठक ३:३० बजेका लागि सारियो

काठमाडौं। राष्ट्रियसभा बैठक फेरी सरेको छ ।

बिहान ११ बजे बोलाईएको बैठक १:१५ का लागि सारिएकोमा अहिले फेरी सुचना टाँस गरि दिऊँसो ३:३० बजेसम्मका लागि सारिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *