देश

रास्वपा नेता थापा अमेरिकामा पक्राउ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

उनलाई अघिल्लो साता पेन्सिल्भेनिया एयरपोर्टबाटमा पक्राउ गरिएको हो । उनी नेपालबाट जाँदाजाँदै पक्राउ परेका हुन् ।

उनलाई के कारणले पक्राउ गरिएको भन्ने बारेमा भने खुलाइएको छैन ।

अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *