देश

मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौँ । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्वजनिक गरेका हुन् । बैठकले गरेका विभीन १५ निर्णयहरू सार्वजनिक गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *