राजनीति

जसपाको नयाँ पार्टी कार्यालय ललितपुरको ग्वार्कोमा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले नयाँ पार्टी कार्यालय विधिवत रुपमा सञ्चालनमा ल्याएको छ ।

आइतबार पार्टी ललितपुर महानगरपालिका–७ ग्वार्कोमा अध्यक्ष आशोक कुमार राईले रिवन काटेर नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा जसपाका शिर्ष नेताहरुसहित कार्यकर्ता उपस्थित रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *