
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित अंग्रेजी नामका १८ वटा बोर्डिङ स्कूलले नाम परिवर्तनका लागि निवेदन दिएका छन् ।
महानगरभित्र संचालित २८ नीजी विद्यालयहरुले नेपाली नाम नामाकरणका लागि निवेदन दिएका हुन् । महानगरमा प्राप्त शैक्षिक संस्थानको नाम र स्थान परिवर्तनकासम्बन्धमा पनि कुनै व्यक्ति वा संघसंस्थाका दाबी विरोध भएमा प्रमाणसहित ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि आग्रह गरिएको छ ।
