देश

सामान्य प्रशासनमन्त्रीका २५ बुँदे उपलब्धि सार्वजनिक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार मन्त्री गुप्ताले १०० दिनका उपलब्धी २५ बुँदामा सार्वजनिक गरेका हुन् ।

संघीय निजामती सेवालाई सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात् राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु भएको उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *