राजनीति

बागमतीको लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौँ । बागमती प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले श्रेष्ठलाई प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *