देश

विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा परिषद्को चौधौँ बैठक आज दिउसो ३ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा हालको स्थितिबारे समीक्षा हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *