देश

प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरको छ ।

आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेका छन् । कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *