मुख्य समाचार

एकैपटक ४८ जना उपसचिवको सरुवा हेर्नुहोस् सूची

काठमाडौं।सरकारले एकैपटक ४८जना उपसचिवहरूको सरुवा गरेको छ ।

विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो ।

बिहीबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ ।

हेर्नुहोस् सूची

https://drive.google.com/file/d/1uWiQfnzWBMuVe45XBh7wFi6m_zkj4Bh0/view

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *